विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास सरसस्वती पुजा सम्पन्न

हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास गर्दै . बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका...

विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास आइतबार हुँदै

गैँडाकोट, २६ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास गर्ने भएको छ । सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक...

विद्यालयमै च्याउ खेती सुरु

गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष जनशक्तिको रुपमा स्थापित गर्नका लागि इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए.) प्रोजेक्टमा भाग लिएको छ । यसअन्तर्गत विद्यालयका विद्यार्थीसँगै शिक्षक साथीहरु मिलेर विभिन्न प्रोजेक्ट गर्दै आएका छन्...