विद्यार्थीहरुद्वारा सिकेको सिप साटासाट कुमारी नृत्य प्रदर्शन

बाबुराम, पोख्रेल । बैशाख २९ गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित विजय सामुदायिक शिक्षा सदन तथा सोहि नगरपालिकाको वडा नं. ८ कालिका चोकमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmले सिकेका सिपहरुलाई एक आपसमा साटासाट गरेका छन् । विद्यार्थीको...

विजय सामुदायिकका बिद्यार्थीहरूको नेतृत्वमा समुदायमा सरसफाई

बाबुराम पोख्रेलगैंडाकोट, १७ वैशाख । विजय सामुदायिक शिक्षा सदनका कक्षा ८ का बिद्यार्थीहरूको नेतृत्वमा मंगलबार समुदायमा सरसफाई गरिएको छ । ब्रिटीश काउन्सिलको इन्टरनेशनल स्कूल अवार्ड अन्तर्गतको प्रोजेक्ट नम्बर ८ को “बिट प्लाष्टिक ः आईदर रियुज अर रिड्युस” प्रोजेक्टलाई सफल...

विद्यार्थीले बनाए माटोका भाँडा

बाबुराम पोख्रेल, ८ चैत्र २०७५ । विजय सामुदायिक शिक्षा सदनको कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुले माटोका भाँडा निर्माण गरेका छन् । अन्तर्राष्ट्रिय स्कुल अवार्ड (ISA) कार्यक्रममा सहभागि भएको विद्यालयले २० प्रतिशत स्थानीय पाठ्यक्रम अन्र्तगत रहेको कुमाल संस्कृति बारे...
दोस्रो उपमेयर कपको उपाधि विजय सामुदायिकलाई

दोस्रो उपमेयर कपको उपाधि विजय सामुदायिकलाई

फाल्गुण २८, गैंडाकोट । गैंडाकोटमा भएको दोस्रो उप मेयर कप अन्तर मा.वि छात्रा फुटबल प्रतियोगिता २०७५ को उपाधि विजय सामुदायिक शिक्षा सदनले हात पारेको छ । गैंडाकोट स्थित क्षेत्रीय रंगशालामा शुक्रबार बाल ज्योति मा.वि.लाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विजय...