Tel: 977-078-502940, 501114, 501672
Email: [email protected]
नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको अवधि घटाएर दैनिक बढीमा १० घण्टामात्र गर्ने तालिका सार्वजनिक गरेको छ। बिहानको समयको लोडसेडिङलाई प्राधिकरणले पहिलेभन्दा एक घण्टा कम गरेको हो। अहिले दैनिक दुई पटक लोडसेडिङ भइरहेको मा सोमबारदेखि हप्ताको एक दिन एक पटकमात्र बिजुली जानेछ। गर्मी सुरु भएर नदीमा पानी बढेको र कुलेखानी जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर…