Blog Archives

आज छठ, सार्वजनिक बिदाको घोषणा

तराईबासी नेपालीहरुले आज धुमधामका साथ छठ पर्व मनाउँदैछन् । तिहार सकिए लगत्तै मनाइने यो पर्व सत्य, अहिंसा, आरोग्य र समृद्धिको प्रतिकका रुपमा चार दिनसम्म मनाउने गरिन्छ ।विशेषगरी मिथिला क्षेत्रका बासिन्दाले भव्यताका रुपमा मान्ने यो पर्व राजधानीमा बसोबास गर्ने तराईबासीले पनि

Posted in News Events, Notice

SLC examination of 2069 started from today. The first day went off well with English as the subject.All the best to the students of VSSS.

Posted in News Events

Invite

Vijaya Samudayik Higher Secondary Siksha Sadan is going to celebrate its 11 th Anniversary Cum parents day on the 9th of Falgun, 2069.

Posted in Notice

Sports week 2069 Sports programme of Primary Block

Sports week 2069 Sports programme of Primary Block Group C (class 2,3,4)   Spoon and Marble ( B/G) Mathematical Race (B/G) Musical Chair (B/G) Pot-Breaking ( B/G) Leg tie race ( B/G) House Wise kabaddi Statue Dance Brick Race House

Posted in News Events

Sports week 2069 Sports programme of secondary block

Sports week 2069 Sports programme of secondary block Group A (class 7,8,9)       1. Football  (B/G)               SS, BK, UP 2. kabaddi  (G)                              NHK.HK,AK 3. High jump (B/G)              NHK, K.K PS 4. Lung Jump (B/G)              RS,

Posted in News Events

Invite

It is hereby notified to all the ex students of Vijaya Samudayik Shiksha Sadan that the school is going to celebrate its Parents’ Day on the occasion of the 19th anniversary of the school on the 9th of Falgun 2069.

Posted in News Events

सुचना

भोलिबाट तेस्रो त्रैमासिक परिक्षा सन्चलन हुन गैरहेको ले उक्त परिक्षा मा सम्मिलित सम्पूर्ण बिधार्थिहरु लाई राम्रो सँग तयारी गर्नु हुनको लागी आनुरोध गरिन्छ । प्रधानध्यापक

Posted in Notice

कुपुत्रको राज्य बन्दा छाती भरी देश दुख्छ

कुपुत्रको राज्य बन्दा छाती भरी देश दुख्छ मेचीकाली सिमा खन्दा छाती भरी देश दुख्छ एकै पुत्र दाजु भाई दुश्मनी हौ भन्दै आज गर्न खोज्दा अंश बण्डा छाती भरी देश दुख्छ गरीबको आँखा भरी छारो हाल्दै भ्रष्ट नेता कुर्शी चढ्ने दिन

Posted in Articles

तिहार कस्तो हुन्छ

बुझेको छु मैले पनि,तिहार कस्तो हुन्छ दिदी बैनी सामु हुँदा,निधार कस्तो हुन्छ सप्तरङ्गी टीका लिन,स्वदेश फिर्ने बेला गर्दै जाउँ तिहारको,विहार कस्तो हुन्छ बुई बोकी न्याम खुवाइ लाको ॠण तिर्दा हेर्छु उनको फूल दाँजी ,मुहार कस्तो हुन्छ चेली संम्झी मुटु दुख्छ?,नसोधे

Posted in Articles

ढिला गरायो

ट्राफिक जामले ढिला गरायो बिशेष कामले ढिला गरायो छिचोल्नै गाह्रो आन्दोलन रैछ मान्छेको लामले ढिला गरायो अकस्मात हातमा परेको एउटा चिठीको खामले ढिला गरायो अफिसमा साहुले हर्कान थाल्यो सानो बिरामले ढिला गरायो असाध्यै गर्मी थ्यो बिस्तारै आउदा टन्टलापुर घामले ढिला

Posted in Articles