WELCOME TO

Our Blog

विजयका विद्यार्र्थीको मोह मूर्तिकलामा

हरेक कलाले मानव मनलाई आकर्षित गरीरहेकै हुन्छ। त्यसै माथि मूर्र्तीकलाको त झन् कुरै नगरौँ । कलम र बिभिन्न रंगले कापीका पानामा चित्र कोरेको त सबैले देखेकै छौै तर बगरका ढुुङ्गामा पनि त्यस्तै चित्र कोर्न मिल्छ भन्दा अचम्म लाग्न सक्छ । हो त्यस्तै अचम्ममा थिए आइतबार न्यु मध्यरात मूर्र्तिकला स्टुडियो गोन्द्राङमा पुगेका कक्षा ७ मा पढ्ने […]

Read More

सिनर्जीको ‘स्पिकिङ्ग च्याम्पियनमा विजय सामुदायिक शिक्षा सदनका ५ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश

बाबुराम पोख्र्रेल सिनर्जी एफएमले आयोजना गरेको “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९” मा विजय सामुदायिक शिक्षा सदनका ५ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश गरेका छन् । २०१९ का लागि सिनर्जी एफएमले आयोजना गरेको “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९” को गैंडाकोटको अडिसन विजय सामुदायिक शिक्षा सदनबाट सुरु गरेको हो । एफ एफले माघ २२ गते विजय सामुदायिक […]

Read More

विद्यालयमै च्याउ खेती सुरु

गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष जनशक्तिको रुपमा स्थापित गर्नका लागि इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए.) प्रोजेक्टमा भाग लिएको छ । यसअन्तर्गत विद्यालयका विद्यार्थीसँगै शिक्षक साथीहरु मिलेर विभिन्न प्रोजेक्ट गर्दै आएका छन् । आइ.एस.ए अन्तर्गत रहेका विभिन्न प्रोजेक्टमध्ये अहिले विद्यार्थीहरु विद्यालयमा सुरु भई रहेको ‘जुनियर अन्तरपेनर’ प्रोजेक्टको च्याउ खेतीमा व्यस्त छन् । यसका […]

Read More

Live broadcasting of 16th anniversary and parents day celebration at VSSS

https://www.youtube.com/channel/UC46GMIVHzUpWCIW7y8zqdyQ/live

Read More

Vijaya Buds

 

Read More

Notice

Hereby, VSSS administration would like to inform all the parents and students that the school will remain closed during the daytime for the Summer Vacation:2070 starting from 27th of (Friday) upto the 4th of Shrawan (Sunday). However, the classes for the +2 level will continue to run during this period. The vacation homework is also […]

Read More

Meritorious Students in the 3rd Terminal Examination:2070 BS

We would like to congratulate all the following students who have been able to stand first, second and third in their respective class in the third terminal examination of VSSS that took place in the month of Poush. Class 9 mohit poudeljyoti sapkota class 9krishna dhakal 2 copyaaashsh tiwari Class 8 utsav poudelshanskriti bankushal Kandel […]

Read More

नेल्सन मण्डेला रहेनन् : एक युगको अन्त्य

दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा प्रभावशाली राजनीतिज्ञ मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको हो । सेप्टम्बरमा अस्पतालबाट डिस्चार्ज भएपछि उहाँको घरमै उपचार हुँदै आएको थियो । nelson mandelaदक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जूमाले राष्ट्रिय टेलिभिजनमा एक वयानमा भन्नु भएको छ–हाम्रो देशले आफ्नो सबैभन्दा महान सपुत गुमाएको छ […]

Read More

Information

 1)This is to inform all concerned that  13th Annual General Assembly of Vijaya Community Education Co-operative Ltd. Is going to take place on the 29th of Mangsir,2070. All the share holders are requested to attend the assembly to make it a grand success with their valuable suggestions and other inputs.

Read More

आज छठ, सार्वजनिक बिदाको घोषणा

तराईबासी नेपालीहरुले आज धुमधामका साथ छठ पर्व मनाउँदैछन् । तिहार सकिए लगत्तै मनाइने यो पर्व सत्य, अहिंसा, आरोग्य र समृद्धिको प्रतिकका रुपमा चार दिनसम्म मनाउने गरिन्छ ।विशेषगरी मिथिला क्षेत्रका बासिन्दाले भव्यताका रुपमा मान्ने यो पर्व राजधानीमा बसोबास गर्ने तराईबासीले पनि बागमती नदी किनारमा छठ मनाउने तयारी गरेका छन् ।छठको अवसरमा सरकारले सार्वजनिक विदाको घोषणा गरेको […]

Read More

Vijaya Samudayik Siksha Sadan

Managed By
Admission Open
© Copyright 2016 - Oxygen - All Rights Reserved
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram