Notice

  • Information

     1)This is to inform all concerned that  13th Annual General Assembly of Vijaya Community Education Co-operative Ltd. Is going to take place on the 29th of Mangsir,2070. All the share holders are requested to attend the assembly to make it a grand success with their valuable suggestions and other inputs.


  • आज छठ, सार्वजनिक बिदाको घोषणा

    तराईबासी नेपालीहरुले आज धुमधामका साथ छठ पर्व मनाउँदैछन् । तिहार सकिए लगत्तै मनाइने यो पर्व सत्य, अहिंसा, आरोग्य र समृद्धिको प्रतिकका रुपमा चार दिनसम्म मनाउने गरिन्छ ।विशेषगरी मिथिला क्षेत्रका बासिन्दाले भव्यताका रुपमा मान्ने यो पर्व राजधानीमा बसोबास गर्ने तराईबासीले पनि बागमती नदी किनारमा छठ मनाउने तयारी गरेका छन् ।छठको अवसरमा सरकारले सार्वजनिक विदाको घोषणा गरेको…


  • सुचना

    भोलिबाट तेस्रो त्रैमासिक परिक्षा सन्चलन हुन गैरहेको ले उक्त परिक्षा मा सम्मिलित सम्पूर्ण बिधार्थिहरु लाई राम्रो सँग तयारी गर्नु हुनको लागी आनुरोध गरिन्छ । प्रधानध्यापक


  • Lower Secondary Level Quiz Contest programme

    All the private schools under Pabson …cluster no 1 are informed that the upcoming Quiz Contest of Lower Secondary Level students will be held in Vijaya Samudayik Shiksha Sadan on the 22nd of Bhadra. Three participants are required where a girl participant is compulsory. Thanks