हरेक कलाले मानव मनलाई आकर्षित गरीरहेकै हुन्छ। त्यसै माथि मूर्र्तीकलाको त झन् कुरै नगरौँ । कलम र बिभिन्न रंगले कापीका पानामा चित्र कोरेको त सबैले देखेकै छौै तर बगरका ढुुङ्गामा पनि त्यस्तै चित्र कोर्न मिल्छ भन्दा अचम्म लाग्न सक्छ । हो त्यस्तै अचम्ममा थिए आइतबार न्यु मध्यरात मूर्र्तिकला स्टुडियो गोन्द्राङमा पुगेका कक्षा ७ मा पढ्ने […]