Notice

  • Admission open


  • विषय– अतिरिक्त कक्षा सञ्चालन सम्बन्धमा ।

    उपर्युक्त विषय सम्बन्धमा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरुको शैक्षिक उन्नयनका लागि विद्यार्थी एवम अभिभावहरुबाट नै अतिरिक्त कक्षाको माग भएकाले तपसिल अनुसारको अतिरिक्त कक्षाहरु सञ्चालन गर्न लागिएको हुदाँ आफ्ना बाबुनानीहरुलाई पठाइदिनुहुन विनम्र अनुरोध गर्दछु । मितिः २०८२–०३–२९ गते (आइतबार) देखि ।पढाइ हुने समय– बिहान ६ बजेदेखि बिहान ८ः३० बजेसम्म


  • उपस्थित हुने बारे

    कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको शैक्षिक अवस्था अभिवृद्धि गर्नका लागि शिक्षक तथा अभिभावक अन्तत्र्रिmया कार्यक्रम राखिएको हुँदा तपसिलको स्थान, मिति र समयमा उपस्थित भई आफ्नो बालबालिकाको समुज्ज्वल भविष्यका लागि आवश्यक सल्लाह सुझावहरु प्रदान गरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।तपसिलस्स्थानः विजय सामुदायिक शिक्षा सदनको सभाहल (मा.वि. ब्लक) ।मितिः २०८२/०३/११ (बु्धबार)समयः दिउँसो…


  • RESULT ANNOUNCED:

    २०८२ का विद्यार्थी लिडरहरू घोषणा ! Meet Our Student Leaders 2082! उत्साहजनक मतदान प्रक्रिया र पारदर्शी निर्वाचन प्रणालीमार्फत अन्ततः हाम्रो विद्यालयका नेतृत्वकर्ताहरू चयन भएका छन्। हार्दिक बधाई छ नव-निर्वाचित School Captain, Vice Captain, House Captains & Vice Captains हरूलाई! धन्यवाद सम्पूर्ण उम्मेदवारहरू, मतदाता विद्यार्थीहरू, शिक्षकहरू, तथा सहयोगीहरूलाई जसले यो ऐतिहासिक निर्वाचन सफल बनाउन साथ दिनुभयो।


  • Admission Open


  • विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास सरसस्वती पुजा सम्पन्न

    बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका अध्यक्ष टीकाराम कंडेलले गर्नु भएको कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास भएको थियो। उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उपमेयर…


  • विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास आइतबार हुँदै

    गैँडाकोट, २६ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास गर्ने भएको छ । सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री…


  • विद्यालयमै च्याउ खेती सुरु

    गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष जनशक्तिको रुपमा स्थापित गर्नका लागि इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए.) प्रोजेक्टमा भाग लिएको छ । यसअन्तर्गत विद्यालयका विद्यार्थीसँगै शिक्षक साथीहरु मिलेर विभिन्न प्रोजेक्ट गर्दै आएका छन् । आइ.एस.ए अन्तर्गत रहेका विभिन्न प्रोजेक्टमध्ये अहिले विद्यार्थीहरु विद्यालयमा सुरु भई रहेको ‘जुनियर अन्तरपेनर’ प्रोजेक्टको च्याउ खेतीमा व्यस्त छन् । यसका…


  • Notice

    Hereby, VSSS administration would like to inform all the parents and students that the school will remain closed during the daytime for the Summer Vacation:2070 starting from 27th of (Friday) upto the 4th of Shrawan (Sunday). However, the classes for the +2 level will continue to run during this period. The vacation homework is also…


  • Meritorious Students in the 3rd Terminal Examination:2070 BS

    We would like to congratulate all the following students who have been able to stand first, second and third in their respective class in the third terminal examination of VSSS that took place in the month of Poush. Class 9 mohit poudeljyoti sapkota class 9krishna dhakal 2 copyaaashsh tiwari Class 8 utsav poudelshanskriti bankushal Kandel…