News Events

  • ढिला गरायो

    ट्राफिक जामले ढिला गरायो बिशेष कामले ढिला गरायो छिचोल्नै गाह्रो आन्दोलन रैछ मान्छेको लामले ढिला गरायो अकस्मात हातमा परेको एउटा चिठीको खामले ढिला गरायो अफिसमा साहुले हर्कान थाल्यो सानो बिरामले ढिला गरायो असाध्यै गर्मी थ्यो बिस्तारै आउदा टन्टलापुर घामले ढिला गरायो ॥


  • कुरिती

    कुरितिको जरा काट्ने तरवार हुनु पर्छ भ्रष्टचारी रिती तोड्न त प्रहार हुनु पर्छ दादा गुण्डा भ्रष्ट पाल्दै मनोमानी गर्ने हैन अशल रिती भित्र्याउने सरकार हुनु पर्छ सहयोगी हात फैलाई भिख माग्ने देश हैन नयाँ नेपाल सु-सम्पन्न र दम्दार हुनु पर्छ बारुद र गोला बोक्ने जवानको म्याद छैन मन काट्ने बिचारको हतियार हुनु पर्छ



  • Fighting for the eight-hour working day

    Labour Day commemorates the struggle for an eight-hour working day. New Zealand workers were among the first in the world to claim this right when, in 1840, the carpenter Samuel Parnell won an eight-hour day in Wellington. Labour Day was first celebrated in New Zealand on 28 October 1890, when several thousand trade union members…


  • भोली विजय सामुदयिक शिक्षा सदनको ब्लक बि पेरिशरमा वार्षिक नतिजा प्रकाशन एबम पुरस्कार बितरण समारोहको आयोजना……यहाँहरुको उलेख्य सहभागिताको अपेक्षा गर्दछौ

    भोली विजय सामुदयिक शिक्षा सदनको ब्लक बि पेरिशरमा वार्षिक नतिजा प्रकाशन एबम पुरस्कार बितरण समारोहको आयोजना……यहाँहरुको उलेख्य सहभागिताको अपेक्षा गर्दछौ


  • The final result of all the VSSS students will be declared tomorrow from sharp 7am.

    The final result of all the VSSS students will be declared tomorrow from sharp 7am and the venue is block “B”. All the students are informed to be at the school along with their parents to receive the result. Wish you all the best for your good result to all of my dear students.


  • The final result of Vijaya Samudayik Shiksha Sadan students(from grade Nursery to grade 9) will be published on the 30th of Chaitra 2068. The result declaration programme will start from Sharp 7:00 am in the morning. All the parents(along with their kids) are requested to attend the result declaration programme.


  • शुभकामना

    आज हुन गैरहेको बार्षिक परिक्षा को सम्पूर्ण विधार्थिहरु लाई मेरो शुभकामना


  • लोडसेडिङ अवधि

    नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको अवधि घटाएर दैनिक बढीमा १० घण्टामात्र गर्ने तालिका सार्वजनिक गरेको छ। बिहानको समयको लोडसेडिङलाई प्राधिकरणले पहिलेभन्दा एक घण्टा कम गरेको हो। अहिले दैनिक दुई पटक लोडसेडिङ भइरहेको मा सोमबारदेखि हप्ताको एक दिन एक पटकमात्र बिजुली जानेछ। गर्मी सुरु भएर नदीमा पानी बढेको र कुलेखानी जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर…


  • तिम्रो यो शहरमा

    सस्तो भो मेरो दाम, तिम्रो यो शहरमा चर्चा भो मेरो आम, तिम्रो यो शहरमा । गरे ब्यग्ङ म माथी , जो कोही ले पनि भएँ सारै बदनाम, तिम्रो यो शहरमा । न घात गरें कसैको, न क्यै बिराएँ मेलै जोडिए कथा तथानाम, तिम्रो यो शहरमा । पवित्र सोचले कोशिस, गरें सकेको मैले बन्दै बनेन काम,…