Tel: 977-078-502940, 501114, 501672
Email: [email protected]
हरेक कलाले मानव मनलाई आकर्षित गरीरहेकै हुन्छ। त्यसै माथि मूर्र्तीकलाको त झन् कुरै नगरौँ । कलम र बिभिन्न रंगले कापीका पानामा चित्र कोरेको त सबैले देखेकै छौै तर बगरका ढुुङ्गामा पनि त्यस्तै चित्र कोर्न मिल्छ भन्दा अचम्म लाग्न सक्छ । हो त्यस्तै अचम्ममा थिए आइतबार न्यु मध्यरात मूर्र्तिकला स्टुडियो गोन्द्राङमा पुगेका कक्षा ७ मा पढ्ने…
बाबुराम पोख्र्रेल सिनर्जी एफएमले आयोजना गरेको “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९” मा विजय सामुदायिक शिक्षा सदनका ५ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश गरेका छन् । २०१९ का लागि सिनर्जी एफएमले आयोजना गरेको “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९” को गैंडाकोटको अडिसन विजय सामुदायिक शिक्षा सदनबाट सुरु गरेको हो । एफ एफले माघ २२ गते विजय सामुदायिक…
गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष जनशक्तिको रुपमा स्थापित गर्नका लागि इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए.) प्रोजेक्टमा भाग लिएको छ । यसअन्तर्गत विद्यालयका विद्यार्थीसँगै शिक्षक साथीहरु मिलेर विभिन्न प्रोजेक्ट गर्दै आएका छन् । आइ.एस.ए अन्तर्गत रहेका विभिन्न प्रोजेक्टमध्ये अहिले विद्यार्थीहरु विद्यालयमा सुरु भई रहेको ‘जुनियर अन्तरपेनर’ प्रोजेक्टको च्याउ खेतीमा व्यस्त छन् । यसका…
https://www.youtube.com/channel/UC46GMIVHzUpWCIW7y8zqdyQ/live
दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा प्रभावशाली राजनीतिज्ञ मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको हो । सेप्टम्बरमा अस्पतालबाट डिस्चार्ज भएपछि उहाँको घरमै उपचार हुँदै आएको थियो । nelson mandelaदक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जूमाले राष्ट्रिय टेलिभिजनमा एक वयानमा भन्नु भएको छ–हाम्रो देशले आफ्नो सबैभन्दा महान सपुत गुमाएको छ…
तराईबासी नेपालीहरुले आज धुमधामका साथ छठ पर्व मनाउँदैछन् । तिहार सकिए लगत्तै मनाइने यो पर्व सत्य, अहिंसा, आरोग्य र समृद्धिको प्रतिकका रुपमा चार दिनसम्म मनाउने गरिन्छ ।विशेषगरी मिथिला क्षेत्रका बासिन्दाले भव्यताका रुपमा मान्ने यो पर्व राजधानीमा बसोबास गर्ने तराईबासीले पनि बागमती नदी किनारमा छठ मनाउने तयारी गरेका छन् ।छठको अवसरमा सरकारले सार्वजनिक विदाको घोषणा गरेको…
Sports week 2069 Sports programme of Primary Block Group C (class 2,3,4) Spoon and Marble ( B/G) Mathematical Race (B/G) Musical Chair (B/G) Pot-Breaking ( B/G) Leg tie race ( B/G) House Wise kabaddi Statue Dance Brick Race House wise relay 10. Needle thread 11. Balance race 12. Balloon Blast 13. House wise football…
Sports week 2069 Sports programme of secondary block Group A (class 7,8,9) 1. Football (B/G) SS, BK, UP 2. kabaddi (G) NHK.HK,AK 3. High jump (B/G) NHK, K.K PS 4. Lung Jump (B/G) RS, K.K SS 5. Tug of war (B/G) Til , Sum, DS 6. T T…
It is hereby notified to all the ex students of Vijaya Samudayik Shiksha Sadan that the school is going to celebrate its Parents’ Day on the occasion of the 19th anniversary of the school on the 9th of Falgun 2069. All of you are cordially invited to be present at the school on that day…
बुझेको छु मैले पनि,तिहार कस्तो हुन्छ दिदी बैनी सामु हुँदा,निधार कस्तो हुन्छ सप्तरङ्गी टीका लिन,स्वदेश फिर्ने बेला गर्दै जाउँ तिहारको,विहार कस्तो हुन्छ बुई बोकी न्याम खुवाइ लाको ॠण तिर्दा हेर्छु उनको फूल दाँजी ,मुहार कस्तो हुन्छ चेली संम्झी मुटु दुख्छ?,नसोधे है त्यो त रक्त नाता स्नेहको,पियार कस्तो हुन्छ जान्छु म त दिदी भेटी,फूलको माला चुम्न…