Tel: 977-078-502940, 501114, 501672
Email: [email protected]
बाबुराम, पोख्रेल । बैशाख २९ गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित विजय सामुदायिक शिक्षा सदन तथा सोहि नगरपालिकाको वडा नं. ८ कालिका चोकमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmले सिकेका सिपहरुलाई एक आपसमा साटासाट गरेका छन् । विद्यार्थीको प्रतिभा तथा उनिहरुलाई नेपाली तथा अन्तर्राष्ट्रिय कला संस्कृतिको विषयमा ज्ञान दिने उद्येश्यका साथ विजय सामुदायिक…
बाबुराम पोख्रेलगैंडाकोट, १७ वैशाख । विजय सामुदायिक शिक्षा सदनका कक्षा ८ का बिद्यार्थीहरूको नेतृत्वमा मंगलबार समुदायमा सरसफाई गरिएको छ । ब्रिटीश काउन्सिलको इन्टरनेशनल स्कूल अवार्ड अन्तर्गतको प्रोजेक्ट नम्बर ८ को “बिट प्लाष्टिक ः आईदर रियुज अर रिड्युस” प्रोजेक्टलाई सफल बनाउन समुदायमा सरसफाई गरिएको हो । प्लाष्टिकका बोतल र प्लाष्टिकका खोलहरूलाई पुनः प्रयोगमा ल्याई त्यसको ब्यवस्थापनमा…
बाबुराम पोख्रेल, ८ चैत्र २०७५ । विजय सामुदायिक शिक्षा सदनको कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुले माटोका भाँडा निर्माण गरेका छन् । अन्तर्राष्ट्रिय स्कुल अवार्ड (ISA) कार्यक्रममा सहभागि भएको विद्यालयले २० प्रतिशत स्थानीय पाठ्यक्रम अन्र्तगत रहेको कुमाल संस्कृति बारे अध्ययन गर्न माटोका भाँडाहरु र्मिाण गर्ने स्थानमा गइ अवलोकन गरी माटोको भाँडा बनाएका छन् । विद्यार्थीहरुले कुमाल…
फाल्गुण २८, गैंडाकोट । गैंडाकोटमा भएको दोस्रो उप मेयर कप अन्तर मा.वि छात्रा फुटबल प्रतियोगिता २०७५ को उपाधि विजय सामुदायिक शिक्षा सदनले हात पारेको छ । गैंडाकोट स्थित क्षेत्रीय रंगशालामा शुक्रबार बाल ज्योति मा.वि.लाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विजय सामुदायिक शिक्षा सदनले उपाधि हात पारेको हो । प्रतियोगितामा प्रथम हुने विजय सामुदायिक शिक्षा…
फाल्गुण २१, २०७५। गैंडाकोट क्षेत्रीय रंगशालामा यहि फागुन १७ गते देखि जारी दोस्रो उपमेयर कप फुट्बल प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन सेमिफाईनलमा प्रव्ेश गरेको छ । २१ गते मंगलबार भएको क्वाटर फाइनलको खेलमा विजय सामुदायिक शिक्षा सदनले गैंडाकोट इङलिस स्कुललाई ४÷० गोल अन्तरले पराजित गरेको हो । दिउँसो ३ः०० बजे बाट सञ्चालन भएको खेलमा विद्यालयकी…
गैंडाकोट २०७५ फाल्गुण ५ । विजय सामुदायीक शिक्षा सदनको भुतपूर्व विद्यार्र्थी मञ्चले विद्यालयको १७ औँ वार्षिकोेत्सवको अवसरमा आयोजना गरिएको फुटसल तथा टेबल टेनिस प्रतियोगीता सम्पन्न गरेको छ । ४ वटा विद्यालयको सहभागीता रहेको टेबल टेनिस प्रतियोगीतामा कन्टिनेन्टल बोडिङ्गका कुशल राई प्रथम, कन्टिनेन्टल बोडिङ्गका भरत आले द्वितिय र विजय सामुदायीक शिक्षा सदनका सुदीप लामाले तृतिय स्थान…
बाबुराम पोख्रेल । गैंडाकोट २०७५माघ १० । विजय सामुदायिक शिक्षा सदनले त्रीदिवशीय खेलकुद कार्यक्रममा विजेता विधार्थीलाई बुधबार पुरस्कार वितरण गरेको छ । १७ औं बार्षिक उत्सवको अवसरमा गरेको उक्त खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई एक औपचारीक कार्यक्रमका बीच बुधबार पुरस्कार वितरण गरीएको हो । उक्त खेलकुद कार्यक्रममा फुटबल भलीबल, क्रिकेट, कबड्डी लगायतका २१ प्रकारका खेलहरुमा १…
बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका अध्यक्ष टीकाराम कंडेलले गर्नु भएको कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास भएको थियो। उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उपमेयर…
गैँडाकोट, २६ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास गर्ने भएको छ । सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री…