उपर्युक्त विषय सम्बन्धमा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरुको शैक्षिक उन्नयनका लागि विद्यार्थी एवम अभिभावहरुबाट नै अतिरिक्त कक्षाको माग भएकाले तपसिल अनुसारको अतिरिक्त कक्षाहरु सञ्चालन गर्न लागिएको हुदाँ आफ्ना बाबुनानीहरुलाई पठाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।
मितिः २०८२–०३–२९ गते (आइतबार) देखि ।
पढाइ हुने समय– बिहान ६ बजेदेखि बिहान ८ः३० बजेसम्म