कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको शैक्षिक अवस्था अभिवृद्धि गर्नका लागि शिक्षक तथा अभिभावक अन्तत्र्रिmया कार्यक्रम राखिएको हुँदा तपसिलको स्थान, मिति र समयमा उपस्थित भई आफ्नो बालबालिकाको समुज्ज्वल भविष्यका लागि आवश्यक सल्लाह सुझावहरु प्रदान गरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
तपसिलस्
स्थानः विजय सामुदायिक शिक्षा सदनको सभाहल (मा.वि. ब्लक) ।
मितिः २०८२/०३/११ (बु्धबार)
समयः दिउँसो ३ः४५ बजे ।