Notice – Vijaya Samudaik Siksha Sadan https://vsss.edu.np An English Medium Community-based School. Tue, 08 Jul 2025 08:52:28 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.2 https://vsss.edu.np/wp-content/uploads/2024/09/vssslogotrp-150x150.png Notice – Vijaya Samudaik Siksha Sadan https://vsss.edu.np 32 32 142127555 Admission open https://vsss.edu.np/2025/07/08/admission-open/ Tue, 08 Jul 2025 08:52:28 +0000 https://vsss.edu.np/?p=2781 ]]> 2781 विषय– अतिरिक्त कक्षा सञ्चालन सम्बन्धमा । https://vsss.edu.np/2025/07/08/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%af-%e0%a4%85%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%95%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d/ Tue, 08 Jul 2025 05:27:10 +0000 https://vsss.edu.np/?p=2738 उपर्युक्त विषय सम्बन्धमा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरुको शैक्षिक उन्नयनका लागि विद्यार्थी एवम अभिभावहरुबाट नै अतिरिक्त कक्षाको माग भएकाले तपसिल अनुसारको अतिरिक्त कक्षाहरु सञ्चालन गर्न लागिएको हुदाँ आफ्ना बाबुनानीहरुलाई पठाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।

मितिः २०८२–०३–२९ गते (आइतबार) देखि ।
पढाइ हुने समय– बिहान ६ बजेदेखि बिहान ८ः३० बजेसम्म

]]>
2738
उपस्थित हुने बारे https://vsss.edu.np/2025/06/25/%e0%a4%89%e0%a4%aa%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%a4-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87/ Wed, 25 Jun 2025 06:07:01 +0000 https://vsss.edu.np/?p=2417 कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको शैक्षिक अवस्था अभिवृद्धि गर्नका लागि शिक्षक तथा अभिभावक अन्तत्र्रिmया कार्यक्रम राखिएको हुँदा तपसिलको स्थान, मिति र समयमा उपस्थित भई आफ्नो बालबालिकाको समुज्ज्वल भविष्यका लागि आवश्यक सल्लाह सुझावहरु प्रदान गरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
तपसिलस्
स्थानः विजय सामुदायिक शिक्षा सदनको सभाहल (मा.वि. ब्लक) ।
मितिः २०८२/०३/११ (बु्धबार)
समयः दिउँसो ३ः४५ बजे ।

]]>
2417
RESULT ANNOUNCED: https://vsss.edu.np/2025/06/25/result-announced/ Wed, 25 Jun 2025 05:09:11 +0000 https://vsss.edu.np/?p=2413 २०८२ का विद्यार्थी लिडरहरू घोषणा ! 🗳🎉

Meet Our Student Leaders 2082!

उत्साहजनक मतदान प्रक्रिया र पारदर्शी निर्वाचन प्रणालीमार्फत अन्ततः हाम्रो विद्यालयका नेतृत्वकर्ताहरू चयन भएका छन्।

हार्दिक बधाई छ नव-निर्वाचित School Captain, Vice Captain, House Captains & Vice Captains हरूलाई!

🙏 धन्यवाद सम्पूर्ण उम्मेदवारहरू, मतदाता विद्यार्थीहरू, शिक्षकहरू, तथा सहयोगीहरूलाई जसले यो ऐतिहासिक निर्वाचन सफल बनाउन साथ दिनुभयो।

]]>
2413
Admission Open https://vsss.edu.np/2019/04/12/2075/ Fri, 12 Apr 2019 07:55:58 +0000 http://vsss.edu.np/?p=2075 ]]> 2075 विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास सरसस्वती पुजा सम्पन्न https://vsss.edu.np/2019/02/10/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%88%e0%a4%a4-2/ Sun, 10 Feb 2019 13:09:36 +0000 http://vsss.edu.np/?p=1921
हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास गर्दै .

बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका अध्यक्ष टीकाराम कंडेलले गर्नु भएको कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास भएको थियो। उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उपमेयर विष्णुकुमारी कंडेल बुद्धि जिवि, समाज सेवी, संस्थाका सञ्चालक समिति, लेखा समिति, विजय परिवारका विभिन्न संस्थाका अध्यक्षहरु को उपस्थिति रहेको थियो ।

सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रम गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री अवधारणा र भूकम्प प्रतिरोधात्मक हुने कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । नयाँ भवनमा एक वटा सभाहल सहित १६ वटा कक्षा कोठाको तीन तले भवन बन्नेछ ।
यसै गरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी अधिष्ठात्री देवी सरस्वतीको यस वर्ष पनि पूजा आराधना गरी मनाइएको छ । विद्यालय जान उमेर पुगेका करिब १०० जना साना बालबालिकालाई विद्यालयमा अक्षरारम्भ तथा भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

]]>
1921
विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास आइतबार हुँदै https://vsss.edu.np/2019/02/09/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%88%e0%a4%a4%e0%a5%8d/ Sat, 09 Feb 2019 13:55:16 +0000 http://vsss.edu.np/?p=1917

गैँडाकोट, २६ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास गर्ने भएको छ । सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री अवधारणा र भूकम्प प्रतिरोधात्मक हुने कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । नयाँ भवनमा एक वटा सभाहल सहित १६ वटा कक्षा कोठाको तीन तले भवन बन्नेछ । सरस्वती पूजा तथा भवन शिलन्यास कार्यक्रम भोली विहान साढे ७ बजे पछि सुरु हुने विद्यालयले जनाएको छ ।

]]>
1917
विद्यालयमै च्याउ खेती सुरु https://vsss.edu.np/2019/01/02/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%ae%e0%a5%88-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%81/ Wed, 02 Jan 2019 10:03:40 +0000 http://vsss.edu.np/?p=1828

गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष जनशक्तिको रुपमा स्थापित गर्नका लागि इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए.) प्रोजेक्टमा भाग लिएको छ । यसअन्तर्गत विद्यालयका विद्यार्थीसँगै शिक्षक साथीहरु मिलेर विभिन्न प्रोजेक्ट गर्दै आएका छन् । आइ.एस.ए अन्तर्गत रहेका विभिन्न प्रोजेक्टमध्ये अहिले विद्यार्थीहरु विद्यालयमा सुरु भई रहेको ‘जुनियर अन्तरपेनर’ प्रोजेक्टको च्याउ खेतीमा व्यस्त छन् । यसका विषयमा विद्यालयले प्रशिक्षक नै राखेर प्रशिक्षण दिएको थियो । तालिममा प्रशिक्षक दुर्गा लामिछानेले विद्यार्थीलाई च्याउ खेतीबारे सुरुवाती चरणबाट अन्तिम चरणसम्म प्रशिक्षण दिनुभएको थियो । जसमा च्याउ खेती कसरी गर्ने ? यसबाट व्यवसायी कसरी बन्न सकिन्छ ? भन्ने विषयमा विद्यार्थीलाई व्यावहारिक रुपमा शिक्षा दिइएको थियो ।
विद्यालयकी शिक्षिका एवं उक्त प्रोजेक्टका संयोजक गंगा पौडेल भन्नुहुन्छ— ‘हालको परिपे्रक्ष्यमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा पनि व्यावहारिक ज्ञान दिन आवश्यक छ । विद्यालयको कक्षा कोठामा राख्दैमा विद्यार्थीलाई घोकाउन त सकिएला तर समाजका अघि खडा गराउन मुस्किल पर्छ । यसका लागि विद्यार्थीलाई यस्ता प्रयोगात्मक शिक्षा दिन आवश्यक रहेको छ ।’
यसका लागि विद्यार्थीहरु पनि निकै उत्साहित भएका छन् । च्याउ खेतीका बारेमा अध्ययन गरिसकेपछि आफ्ना छरछिमेकीलाई पनि सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य राखेका छन्। विजय सामुदायिक शिक्षा सदन कक्षा ८ मा पढ्ने पुष्प कमल कँडेल विद्यालयले दिएका यस्ता सीपमूलक सिकाइले हालका सन्र्दभमा मात्रै नभई भविष्यमा पनि आत्मनिर्भरसँगै कृषि क्षेत्रमा केही योगदान पु¥याउन महŒवपूर्ण रहेको बताए । उनी मात्रै होइन उक्त प्रोजेक्टमा संलग्न अनुषा अधिकारी पनि नेपालमा एकदमै प्रख्यात रुपमा चलिरहेको तरकारी च्याउबाट आपूm पनि सहज तरिकाले व्यवसायी बन्न सकिँदो रहेछ भन्ने बताइन् । साथै उनले विद्यार्थीभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्नका लागि विद्यालयले गरेका कामप्रति धन्यवाद व्यक्त गरिन ।हालका सन्दर्भमा विद्यार्थीलाई विद्यालयको कक्षा कोठामा राखेर पढाउनुभन्दा प्रयोगात्मक शिक्षण विधिअन्तर्गत प्रत्यक्ष रुपमा स्थलगत अध्ययन गराई शिक्षा प्रदान गर्दा प्रभावकारी हुने देखिन्छ । जुन विजय सामुदायिक शिक्षा सदनले गर्दै आएको छ । यसका साथै अन्य विद्यालयभन्दा फरक तरिकाले अर्थात् विद्यालयमा विद्यार्थीको रुचिअनुरुप विजय सामुदायिक शिक्षा सदनले विद्यालयको शैक्षिक गुणस्तर बढाउँदै गएको छ । विद्यार्थीलाई आवश्यक अनुरुप भौतिक पूर्वाधारको पनि व्यवस्था गरेको छ । यसरी विद्यार्थीको अभिरुचि बुझेर पढाउने हो भने साँच्चै पढाइमा गुणस्तरीयता बढ्दै जानसक्ने देखिन्छ ।

]]>
1828
Notice https://vsss.edu.np/2014/07/11/notice/ Fri, 11 Jul 2014 05:23:40 +0000 http://vsss.edu.np/?p=1097 Hereby, VSSS administration would like to inform all the parents and students that the school will remain closed during the daytime for the Summer Vacation:2070 starting from 27th of (Friday) upto the 4th of Shrawan (Sunday). However, the classes for the +2 level will continue to run during this period. The vacation homework is also given to the students of grade 4 to grade 10 that can be found in the file attached below.
HAVE GREAT SUMER HOLIDAYS
Principal.

Homework_2071-03-27

]]>
1097
Meritorious Students in the 3rd Terminal Examination:2070 BS https://vsss.edu.np/2014/01/29/meritorious-students-in-the-3rd-terminal-examination2070-bs/ Wed, 29 Jan 2014 09:30:27 +0000 http://vsss.edu.np/?p=976 We would like to congratulate all the following students who have been able to stand first, second and third in their respective class in the third terminal examination of VSSS that took place in the month of Poush.

Class 9

mohit poudeljyoti sapkota class 9krishna dhakal 2 copyaaashsh tiwari

Class 8

utsav poudelshanskriti bankushal Kandel sandip adhikari

Class 7

Prakriti Kandeldipta bhusalrupesh Aryal

Class 6

bishal chapagaintripti Mapchhan suruchi Poudel

Class 5

aastha LamsalRiti ShresthaSandhya Subedi

]]>
976