Daily Programme – Vijaya Samudaik Siksha Sadan https://vsss.edu.np An English Medium Community-based School. Wed, 02 May 2012 07:01:25 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.2 https://vsss.edu.np/wp-content/uploads/2024/09/vssslogotrp-150x150.png Daily Programme – Vijaya Samudaik Siksha Sadan https://vsss.edu.np 32 32 142127555 TODAYS ASSEMBLY QUIZE WINNER IS SAGUN KANDEL CONGRATULATION SAGUN ………………!!! https://vsss.edu.np/2012/05/02/todays-assembly-quize-winner-is-sagun-kandel-congratulation-sagun/ Wed, 02 May 2012 07:01:25 +0000 http://vsss.edu.np/?p=859 859 लोडसेडिङ अवधि https://vsss.edu.np/2012/03/23/%e0%a4%b2%e0%a5%8b%e0%a4%a1%e0%a4%b8%e0%a5%87%e0%a4%a1%e0%a4%bf%e0%a4%99-%e0%a4%85%e0%a4%b5%e0%a4%a7%e0%a4%bf/ Fri, 23 Mar 2012 05:44:45 +0000 http://vsss.edu.np/?p=686
नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको अवधि घटाएर दैनिक बढीमा १० घण्टामात्र गर्ने तालिका सार्वजनिक गरेको छ। बिहानको समयको लोडसेडिङलाई प्राधिकरणले पहिलेभन्दा एक घण्टा कम गरेको हो। अहिले दैनिक दुई पटक लोडसेडिङ भइरहेको मा सोमबारदेखि हप्ताको एक दिन एक पटकमात्र बिजुली जानेछ।
गर्मी सुरु भएर नदीमा पानी बढेको र कुलेखानी जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर प्राधिकरणले लोडसेडिङलाई घटाएको हो।
चैत दोस्रो सातादेखि हुने एसएलसी परिक्षालाई समेत दृष्टिगत गरेर लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। सोमबारदेखि हप्ताभरिमा ६२ घण्टामात्र लोडसेडिङ हुनेछ।
बिजुली चोरी हुने स्थानहरुमा भने ५ घण्टासम्म थप लोडसेडिङ हुने समेत प्राधिकरणले जनाएको छ।

]]>
686