Co-Curricular Activities

  • तिहार कस्तो हुन्छ

    बुझेको छु मैले पनि,तिहार कस्तो हुन्छ दिदी बैनी सामु हुँदा,निधार कस्तो हुन्छ सप्तरङ्गी टीका लिन,स्वदेश फिर्ने बेला गर्दै जाउँ तिहारको,विहार कस्तो हुन्छ बुई बोकी न्याम खुवाइ लाको ॠण तिर्दा हेर्छु उनको फूल दाँजी ,मुहार कस्तो हुन्छ चेली संम्झी मुटु दुख्छ?,नसोधे है त्यो त रक्त नाता स्नेहको,पियार कस्तो हुन्छ जान्छु म त दिदी भेटी,फूलको माला चुम्न…


  • ढिला गरायो

    ट्राफिक जामले ढिला गरायो बिशेष कामले ढिला गरायो छिचोल्नै गाह्रो आन्दोलन रैछ मान्छेको लामले ढिला गरायो अकस्मात हातमा परेको एउटा चिठीको खामले ढिला गरायो अफिसमा साहुले हर्कान थाल्यो सानो बिरामले ढिला गरायो असाध्यै गर्मी थ्यो बिस्तारै आउदा टन्टलापुर घामले ढिला गरायो ॥


  • कुरिती

    कुरितिको जरा काट्ने तरवार हुनु पर्छ भ्रष्टचारी रिती तोड्न त प्रहार हुनु पर्छ दादा गुण्डा भ्रष्ट पाल्दै मनोमानी गर्ने हैन अशल रिती भित्र्याउने सरकार हुनु पर्छ सहयोगी हात फैलाई भिख माग्ने देश हैन नयाँ नेपाल सु-सम्पन्न र दम्दार हुनु पर्छ बारुद र गोला बोक्ने जवानको म्याद छैन मन काट्ने बिचारको हतियार हुनु पर्छ


  • तिम्रो यो शहरमा

    सस्तो भो मेरो दाम, तिम्रो यो शहरमा चर्चा भो मेरो आम, तिम्रो यो शहरमा । गरे ब्यग्ङ म माथी , जो कोही ले पनि भएँ सारै बदनाम, तिम्रो यो शहरमा । न घात गरें कसैको, न क्यै बिराएँ मेलै जोडिए कथा तथानाम, तिम्रो यो शहरमा । पवित्र सोचले कोशिस, गरें सकेको मैले बन्दै बनेन काम,…


  • Japan’s ‘K Computer’ Ranks No. 1 in Four Benchmarks at HPC Challenge Awards

    ScienceDaily (Nov. 16, 2011) — RIKEN, the University of Tsukuba, and Fujitsu Limited have announced that they received top-ranking in all four benchmarks for the performance results of the “K computer” at the 2011 HPC Challenge Awards. See Also: Computers & Math Distributed Computing Computer Science Computer Modeling Artificial Intelligence Information Technology Computer Programming Reference…


  • The Light of Truth

    The bandage falls, and belief becomes conviction. Liberation and redemption lie only in conviction! I am addressing serious seekers only. They must be able and willing to examine this matter objectively! Religious fanatics and irresponsible enthusiasts may hold aloof, for they are detrimental to the Truth. As for the malevolent and prejudiced, they shall find…


  • Breakup of Yugoslavia

    The Breakup of Yugoslavia refers to a series of conflicts and political upheavals resulting in the dissolution of the Yugoslavia (the Socialist Federal Republic of Yugoslavia, SFR Yugoslavia, or simply SFRY). The SFR Yugoslavia was a country that occupied a strip of land stretching from present-day Central Europe to the Balkans – a region with…