लोडसेडिङ अवधि

नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको अवधि घटाएर दैनिक बढीमा १० घण्टामात्र गर्ने तालिका सार्वजनिक गरेको छ। बिहानको समयको लोडसेडिङलाई प्राधिकरणले पहिलेभन्दा एक घण्टा कम गरेको हो। अहिले दैनिक दुई पटक लोडसेडिङ भइरहेको मा सोमबारदेखि हप्ताको एक दिन एक पटकमात्र...