विद्यार्थीले बनाए माटोका भाँडा

बाबुराम पोख्रेल, ८ चैत्र २०७५ । विजय सामुदायिक शिक्षा सदनको कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुले माटोका भाँडा निर्माण गरेका छन् । अन्तर्राष्ट्रिय स्कुल अवार्ड (ISA) कार्यक्रममा सहभागि भएको विद्यालयले २० प्रतिशत स्थानीय पाठ्यक्रम अन्र्तगत रहेको कुमाल संस्कृति बारे...
दोस्रो उपमेयर कपको उपाधि विजय सामुदायिकलाई

दोस्रो उपमेयर कपको उपाधि विजय सामुदायिकलाई

फाल्गुण २८, गैंडाकोट । गैंडाकोटमा भएको दोस्रो उप मेयर कप अन्तर मा.वि छात्रा फुटबल प्रतियोगिता २०७५ को उपाधि विजय सामुदायिक शिक्षा सदनले हात पारेको छ । गैंडाकोट स्थित क्षेत्रीय रंगशालामा शुक्रबार बाल ज्योति मा.वि.लाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विजय...

बिजय सामुदायिक शिक्षा सदन सेमिफाईनलमा प्रवेश

फाल्गुण २१, २०७५। गैंडाकोट क्षेत्रीय रंगशालामा यहि फागुन १७ गते देखि जारी दोस्रो उपमेयर कप फुट्बल प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन सेमिफाईनलमा प्रव्ेश गरेको छ । २१ गते मंगलबार भएको क्वाटर फाइनलको खेलमा विजय सामुदायिक शिक्षा सदनले गैंडाकोट इङलिस स्कुललाई ४÷० गोल...

फुटसल तथा टिटि प्रतियोगीता सम्पन्न

गैंडाकोट २०७५ फाल्गुण ५ । विजय सामुदायीक शिक्षा सदनको भुतपूर्व विद्यार्र्थी मञ्चले विद्यालयको १७ औँ वार्षिकोेत्सवको अवसरमा आयोजना गरिएको फुटसल तथा टेबल टेनिस प्रतियोगीता सम्पन्न गरेको छ । ४ वटा विद्यालयको सहभागीता रहेको टेबल टेनिस प्रतियोगीतामा कन्टिनेन्टल बोडिङ्गका...

खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कार वितरण सम्पन्न

बाबुराम पोख्रेल । गैंडाकोट २०७५माघ १० । विजय सामुदायिक शिक्षा सदनले त्रीदिवशीय खेलकुद कार्यक्रममा विजेता विधार्थीलाई बुधबार पुरस्कार वितरण गरेको छ । १७ औं बार्षिक उत्सवको अवसरमा गरेको उक्त खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई एक औपचारीक कार्यक्रमका बीच बुधबार...

विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास सरसस्वती पुजा सम्पन्न

हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास गर्दै . बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका...