फुटसल तथा टिटि प्रतियोगीता सम्पन्न

गैंडाकोट २०७५ फाल्गुण ५ । विजय सामुदायीक शिक्षा सदनको भुतपूर्व विद्यार्र्थी मञ्चले विद्यालयको १७ औँ वार्षिकोेत्सवको अवसरमा आयोजना गरिएको फुटसल तथा टेबल टेनिस प्रतियोगीता सम्पन्न गरेको छ । ४ वटा विद्यालयको सहभागीता रहेको टेबल टेनिस प्रतियोगीतामा कन्टिनेन्टल बोडिङ्गका...

खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कार वितरण सम्पन्न

बाबुराम पोख्रेल । गैंडाकोट २०७५माघ १० । विजय सामुदायिक शिक्षा सदनले त्रीदिवशीय खेलकुद कार्यक्रममा विजेता विधार्थीलाई बुधबार पुरस्कार वितरण गरेको छ । १७ औं बार्षिक उत्सवको अवसरमा गरेको उक्त खेलकुद कार्यक्रममा विजेता विद्यार्थीलाई एक औपचारीक कार्यक्रमका बीच बुधबार...

विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास सरसस्वती पुजा सम्पन्न

हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास गर्दै . बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका...

विजय सामुदायिकको बालमैत्री नयाँ भवनको शिलन्यास आइतबार हुँदै

गैँडाकोट, २६ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास गर्ने भएको छ । सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रमको आयोजना गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक...

विजयका विद्यार्र्थीको मोह मूर्तिकलामा

हरेक कलाले मानव मनलाई आकर्षित गरीरहेकै हुन्छ। त्यसै माथि मूर्र्तीकलाको त झन् कुरै नगरौँ । कलम र बिभिन्न रंगले कापीका पानामा चित्र कोरेको त सबैले देखेकै छौै तर बगरका ढुुङ्गामा पनि त्यस्तै चित्र कोर्न मिल्छ भन्दा अचम्म लाग्न सक्छ । हो त्यस्तै अचम्ममा थिए आइतबार न्यु...

सिनर्जीको ‘स्पिकिङ्ग च्याम्पियनमा विजय सामुदायिक शिक्षा सदनका ५ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश

बाबुराम पोख्र्रेल सिनर्जी एफएमले आयोजना गरेको “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९” मा विजय सामुदायिक शिक्षा सदनका ५ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश गरेका छन् । २०१९ का लागि सिनर्जी एफएमले आयोजना गरेको “प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९”...

विद्यालयमै च्याउ खेती सुरु

गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष जनशक्तिको रुपमा स्थापित गर्नका लागि इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए.) प्रोजेक्टमा भाग लिएको छ । यसअन्तर्गत विद्यालयका विद्यार्थीसँगै शिक्षक साथीहरु मिलेर विभिन्न प्रोजेक्ट गर्दै आएका छन्...

Notice

Hereby, VSSS administration would like to inform all the parents and students that the school will remain closed during the daytime for the Summer Vacation:2070 starting from 27th of (Friday) upto the 4th of Shrawan (Sunday). However, the classes for the +2 level will...