by Udaya Pokhrel | Nov 8, 2013 | News Events, Notice
तराईबासी नेपालीहरुले आज धुमधामका साथ छठ पर्व मनाउँदैछन् । तिहार सकिए लगत्तै मनाइने यो पर्व सत्य, अहिंसा, आरोग्य र समृद्धिको प्रतिकका रुपमा चार दिनसम्म मनाउने गरिन्छ ।विशेषगरी मिथिला क्षेत्रका बासिन्दाले भव्यताका रुपमा मान्ने यो पर्व राजधानीमा बसोबास गर्ने तराईबासीले...