Monthly Archives: November 2012

कुपुत्रको राज्य बन्दा छाती भरी देश दुख्छ

कुपुत्रको राज्य बन्दा छाती भरी देश दुख्छ मेचीकाली सिमा खन्दा छाती भरी देश दुख्छ एकै पुत्र दाजु भाई दुश्मनी हौ भन्दै आज गर्न खोज्दा अंश बण्डा छाती भरी देश दुख्छ गरीबको आँखा भरी छारो हाल्दै भ्रष्ट नेता कुर्शी चढ्ने दिन

Posted in Articles

तिहार कस्तो हुन्छ

बुझेको छु मैले पनि,तिहार कस्तो हुन्छ दिदी बैनी सामु हुँदा,निधार कस्तो हुन्छ सप्तरङ्गी टीका लिन,स्वदेश फिर्ने बेला गर्दै जाउँ तिहारको,विहार कस्तो हुन्छ बुई बोकी न्याम खुवाइ लाको ॠण तिर्दा हेर्छु उनको फूल दाँजी ,मुहार कस्तो हुन्छ चेली संम्झी मुटु दुख्छ?,नसोधे

Posted in Articles