तिहार कस्तो हुन्छ

बुझेको छु मैले पनि,तिहार कस्तो हुन्छ दिदी बैनी सामु हुँदा,निधार कस्तो हुन्छ सप्तरङ्गी टीका लिन,स्वदेश फिर्ने बेला गर्दै जाउँ तिहारको,विहार कस्तो हुन्छ बुई बोकी न्याम खुवाइ लाको ॠण तिर्दा हेर्छु उनको फूल दाँजी ,मुहार कस्तो हुन्छ चेली संम्झी मुटु दुख्छ?,नसोधे है त्यो त...