कुरिती

कुरितिको जरा काट्ने तरवार हुनु पर्छ भ्रष्टचारी रिती तोड्न त प्रहार हुनु पर्छ दादा गुण्डा भ्रष्ट पाल्दै मनोमानी गर्ने हैन अशल रिती भित्र्याउने सरकार हुनु पर्छ सहयोगी हात फैलाई भिख माग्ने देश हैन नयाँ नेपाल सु-सम्पन्न र दम्दार हुनु पर्छ बारुद र गोला बोक्ने जवानको म्याद...