कुपुत्रको राज्य बन्दा छाती भरी देश दुख्छ

कुपुत्रको राज्य बन्दा छाती भरी देश दुख्छ मेचीकाली सिमा खन्दा छाती भरी देश दुख्छ एकै पुत्र दाजु भाई दुश्मनी हौ भन्दै आज गर्न खोज्दा अंश बण्डा छाती भरी देश दुख्छ गरीबको आँखा भरी छारो हाल्दै भ्रष्ट नेता कुर्शी चढ्ने दिन गन्दा छाती भरी देश दुख्छ गाउँ गाउँ दादागिरी...

तिहार कस्तो हुन्छ

बुझेको छु मैले पनि,तिहार कस्तो हुन्छ दिदी बैनी सामु हुँदा,निधार कस्तो हुन्छ सप्तरङ्गी टीका लिन,स्वदेश फिर्ने बेला गर्दै जाउँ तिहारको,विहार कस्तो हुन्छ बुई बोकी न्याम खुवाइ लाको ॠण तिर्दा हेर्छु उनको फूल दाँजी ,मुहार कस्तो हुन्छ चेली संम्झी मुटु दुख्छ?,नसोधे है त्यो त...

ढिला गरायो

ट्राफिक जामले ढिला गरायो बिशेष कामले ढिला गरायो छिचोल्नै गाह्रो आन्दोलन रैछ मान्छेको लामले ढिला गरायो अकस्मात हातमा परेको एउटा चिठीको खामले ढिला गरायो अफिसमा साहुले हर्कान थाल्यो सानो बिरामले ढिला गरायो असाध्यै गर्मी थ्यो बिस्तारै आउदा टन्टलापुर घामले ढिला गरायो...

Lower Secondary Level Quiz Contest programme

All the private schools under Pabson …cluster no 1 are informed that the upcoming Quiz Contest of Lower Secondary Level students will be held in Vijaya Samudayik Shiksha Sadan on the 22nd of Bhadra. Three participants are required where a girl participant is...

कुरिती

कुरितिको जरा काट्ने तरवार हुनु पर्छ भ्रष्टचारी रिती तोड्न त प्रहार हुनु पर्छ दादा गुण्डा भ्रष्ट पाल्दै मनोमानी गर्ने हैन अशल रिती भित्र्याउने सरकार हुनु पर्छ सहयोगी हात फैलाई भिख माग्ने देश हैन नयाँ नेपाल सु-सम्पन्न र दम्दार हुनु पर्छ बारुद र गोला बोक्ने जवानको म्याद...